
रुपन्देही, २५ असोज । रुपन्देहीको बुटवलस्थित मोतीपुरमा गोली लागेर मृत्यु भएकाको परिवारलाई जनही एक लाख दिइने भएको छ ।
सोमबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै, बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको रुपन्देही मोतीपुरका वास्तविक सुकुम्वासीको समस्या हल गर्नका लागि तत्काल पहल थाल्न निर्देशन दिएका छन् ।












प्रतिक्रिया