शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, आजै सपथ ग्रहण

दैनिक नेपाल २०७८ असोज २५ गते १३:१९

?????????????????????????????????????????????????????????

कास्की, २५ असोज । गण्डकी प्रदेशमा सांसद डोबाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन् ।

सोमबार विहान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको हो । उनको आजै साँझ पाँच बजे सपथ ग्रहण हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित