८ कार्तिक २०८३, आइतबार

गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, आजै सपथ ग्रहण

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????????????????????????????????????????????????

कास्की, २५ असोज । गण्डकी प्रदेशमा सांसद डोबाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन् ।

सोमबार विहान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको हो । उनको आजै साँझ पाँच बजे सपथ ग्रहण हुने जनाइएको छ ।