बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

एनएमबिका ग्राहकले अब आइएमएस र एजआइएसको स्टोरमा फ्ल्याट १,००० क्यासब्याक पाउने

दैनिक नेपाल २०७८ असोज २५ गते १३:०४

काठमाडौँ, २५ असोज । आउँदो बडा दशैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।

यस घटस्थापना देखी आइएमएस र एचआइएम ईन्टरनेशनलको स्टोरबाट ईलेक्ट्रोनिक्स तथा विभिन्न सामानको कम्तिमा रु २५,००० सम्मका खरिदमा फ्ल्याट रु. १,००० क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया
सम्बन्धित