
बुटवल, २४ असोज । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली लागेर ३ जनाको मृत्यु भएको छ ।
घटनामा ३१ जना घाइते भएका छन् । गोली लागेपछि भैरहवा मेडिकल कलेज लैजाने क्रममा तीन जनाको मृत्यु भएको हो ।
त्यस्तै, अर्का एक जना गम्भीर घाइते भएको बताइएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया