शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

पाल्पामा झुण्डिएर आत्महत्या

दैनिक नेपाल २०७८ असोज २४ गते १०:२६

तानसेन, २४ असोज । पाल्ला जिल्लामा ३६ वर्षीय विनो नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् ।

तानसेन नगरपालिका–१० तल्लिपिपल निवासी नेपालीले शनिबार राति साढे १० बजे आफ्नै घरको बराण्डामा फलामको बलोमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

प्रहरीले नेपालीलाई पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धन सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित