८ कार्तिक २०८३, आइतबार

पाल्पामा झुण्डिएर आत्महत्या

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, २४ असोज । पाल्ला जिल्लामा ३६ वर्षीय विनो नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् ।

तानसेन नगरपालिका–१० तल्लिपिपल निवासी नेपालीले शनिबार राति साढे १० बजे आफ्नै घरको बराण्डामा फलामको बलोमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

प्रहरीले नेपालीलाई पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धन सुरु गरेको छ ।