८ कार्तिक २०८३, आइतबार

बैतडीमा वडा सदस्यको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बैतडी, २३ असोज । आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रौपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि त्यहाँ गएकी थिइन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सदस्यमा निर्वाचित भएकी थिइन् । –रासस