१९ कार्तिक २०८३, बिहिबार

बिर्तामोडको प्लाई फ्याक्ट्रिमा आगालागी हुँदा ६० लाख बराबरको धनमाल नष्ट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, २२ असोज । झापा जिल्लाको बिर्तामोड नगरपालिका २ स्थित एक प्लाई फ्याक्ट्रिमा भएको आगलागीबाट ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

फ्याक्ट्रिको मेसिन हिट भई आगलागी भएर करीव ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय वासिन्दाले ३ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा वेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेको हो ।