
काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाललाई मन्त्री बनाएका छन् ।
हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका हुन् । प्रधानन्यायाधीशले हमालका लागि मन्त्री मागेको समाचार आएपछि बार र अदालतबीच तनाव समेत उत्पन्न भएको थियो । नभन्दै अहिले त्यही चरीतार्थ भएको छ ।












प्रतिक्रिया