
काठमाडौँ, २२ असोज । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीबाट सरकारमा जाने ४ जना नेताहरुको नाम टुंगो लगाएको छ ।
जसपाको शुक्रबार शीर्ष नेताहरुको छलफलले मन्त्री बन्नेको नाम टुंगो लगाएको बताइएको छ ।
जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई शेरबहादुर नेतृत्वको सरकारमा सहभागी बनाउन लागेको हो ।















प्रतिक्रिया