८ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद विस्तारबारे मिलाउन बसेको गठबन्धनको बैठक निष्कर्षविहीन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । सत्तारुढ गठबन्धन दलहरुबीचको बैठक निष्कर्षविहीन भएको छ ।

मन्त्रिपरिषद विस्तारबारे मिलाउन बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।

विहानैदेखि छलफल भएपनि नेताहरुबीच कुनै पनि सहमति हुन नसकेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपेन्द्र यादव सहभागी रहेका थिए ।