८ कार्तिक २०८३, आइतबार

दशौँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने एमालेको घोषणा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेकपा एमालेले पार्टीको दशौँ महाधिवेशन बुटवलमा आयोजना गर्ने घोषणा गरेको छ ।

पार्टीले मंसिरमा हुने पार्टीको दशौँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको हो ।

शुक्रबारदेखि भएकाे पार्टीको प्रथम विधान महाधिवेशनकाे समापन समाेराेहलाइ सम्बाेधन गर्दै आइतबार अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा दशाैँ राष्ट्रिय महाधिवेशन हुने घाेषणा गरेका हुन् ।

साथै, विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पारित भएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधान पनि पारित भएको छ ।