१९ कार्तिक २०८३, बिहिबार

त्रिशुली नदीमा एक पुरुषको शव फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, १६ असोज । त्रिशुली नदीमा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार शनिबार चितवनको इच्छाकामना गाउँपालिका– वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव भेटिएको हो ।

जिल्ला प्रहरीका कार्यालय चितवनका अनुसार अनुमानित ३० वर्षीय युवकको शव भेटिएको हो ।