काठमाडौं, १६ असोज । सानिमा बैंक लिमिटेडले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका– २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका छन् ।
हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका छन् ।















प्रतिक्रिया