२ कार्तिक २०८३, सोमबार

साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माले, १६ असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

माल्दिभ्सको मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।

नेपाललाई जित दिलाउन मनीष डाँगीले निर्णायक गोल गरे । यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ ।

माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ ।

ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो ।