१९ कार्तिक २०८३, बिहिबार

यस्तो छ एमालेको विधान संशोधन प्रस्तावको पूर्णपाठ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा विधान संशोधनको प्रस्ताव पेश गरिएको छ ।

शुक्रबारबाट सुरु भएको महाधिवेशनमा नेता विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा पोलिटब्युरो कमिटी र उपमहासचिव पद नरहने प्रस्ताव उल्लेख छ ।

प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १ र ६ जना सचिव रहने व्यवस्था छ ।

विधान संशोधन प्रस्तावको पूर्णपाठः