
काठमाडौँ, १५ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शुक्रबारदेखि सुरु विधान महाधिवेशनमा ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।
ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको उल्लेख गरेका छन् ।
संगठनात्मक प्रस्तावको पूर्णपाठः















प्रतिक्रिया