
काठमाडौँ, १५ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।
ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा देशभरबाट ६ हजार बढी प्रतिनिधिहरुको सहभागीता रहेको जनाइएको छ ।
कार्यक्रमको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया