
काठमाडौं । नेकपा एमालेले बिहीबार वागमती प्रदेशमा महाधिवेशन आयोजक कमिटीलाई पूर्णता दिएको छ ।
आनन्द पोखरेलको अध्यक्षतामा ४७७ सदस्यीय कमिटी निर्माण भएको हो ।
जसमा शीर्ष स्थानमा भने प्रदेश मुख्यमन्त्री समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य रहेकी छन् । त्यस्तै, प्रदेश कमिटीको इन्चार्ज भने रामबहादुर थापा बादल रहेका छन् ।
प्रदेश कमिटीका सदस्यहरुले भोलिदेखि हुन विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।















प्रतिक्रिया