
काठमाडौँ, १४ असोज । नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता प्रदान गरेको छ ।
आनन्द पोखरेलको अध्यक्षमा ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन गरिएको हो ।
प्रदेश कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै कायम रहेका छन् । बिहीबार पूर्णता पाएको महाधिवेशन आयोजक प्रदेश कमिटीका सदस्यहरुले असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।
यस्तो छ ४७७ सदस्यीय कमिटीको सूची:















प्रतिक्रिया