
काठमाडौँ, १४ असोज । नेकपा एमालेका नेता तथा विधान महाधिवेशनका मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमालेको प्रथम विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् ।
थापाले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको विधान महाधिवेशनले नेपाल र नेपालीको भविष्यलाई डोर्याउने बताएका छन् ।
असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदैछ ।












प्रतिक्रिया