
काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले बैठक अपरान्ह ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने जनाएको छ ।
आजै विहान प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक पनि बोलाएका छन् ।












प्रतिक्रिया