१९ कार्तिक २०८३, बिहिबार

माधव नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

नेपालको निजी सचिवालयले सूचना जारी गर्दै ज्वरो र खोकीको समस्याका कारण वुधबार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको जनाएको छ ।