८ कार्तिक २०८३, आइतबार

बर्दियामा प्रहरीद्वारा दुई वटा ट्याक्टर नियन्त्रण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १२ असोज । बर्दिया जिल्लामा प्रहरीले नदीमा अबैध रुपमा बालुवा उत्खनन् गर्ने दुई वटा ट्याक्टरमा सयन्त्रणमा लिएको छ ।

बारबर्दिया नगरपालिका– २ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरी रहेको अवस्थामा भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याकटर चालकद्वय जिल्ला बर्दिया बारबर्दिया नगरपालिका– १ जोगीगाउँ बस्ने ३० वर्षीय विमल सुनार र ३० वर्षीय थिरलाल बिकलाई पक्राउ गरेको छ ।