शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

नेपालगञ्ज उपमहानगरको बोर्डमा वडाध्यक्ष र सदस्यबीच हात हालाहाल

दैनिक नेपाल २०७८ असोज ११ गते १६:३९

बाँके, ११ असोज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा हात हालाहाल भएको छ ।

सोमबार दिउँसो खर्चका विषयलाई लिएर वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएको हो ।

कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच हात हालाहाल भएको हो ।

घटनामा केही पदाधिकारीहरु घाइते भएको समते जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित