८ कार्तिक २०८३, आइतबार

एमाले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ९ असाेज । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

शनिबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा साढे ३ बजेबाट सुरु भएको हो ।

१० वटा समूहका टोली नेताले राजनीतिक प्रतिवेदनमाथि सुझाव प्रस्तुत गरिरहेका छन् ।