बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘यस्तो माया गरौँ’मा सुमन र अस्मिताको स्वर

दैनिक नेपाल २०७८ असोज ९ गते ८:४१

काठमाडौं । उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा ‘यस्तो माया गरौँ…’ बोलको गीत रिलिज भएको छ ।

युट्युबबाट रिलिज भएको गीतमा स्वर सुमान केसी र अस्मिता अधिकारीको रहेको छ ।

गीतका शब्द वरिष्ठ साहित्यकार डा.कृष्णहरि बरालले लेखेका हुन् । गीतकार डा.बरालका शब्द निकै मर्मस्पर्षी छन् ।

संगीत सुमन केसी र एरेञ्ज विषम आर्चायको रहेको गीतमा सन्तोष बानियाँ र पेरिशा कँडेलको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित