७ कार्तिक २०८३, शनिबार

शनिबार पनि आरजिटिएस चल्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ । –रासस