शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

महिलाले रथ तानेर मनाइयो इन्द्रजात्रा

दैनिक नेपाल २०७८ असोज ८ गते २०:२३

काठमाडौ, ८ असोज । इन्द्रजात्राको अन्तिम दिन रथ तानिएको छ ।

बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरुले कुमारी, गणेश र भैरवको रथ तानेका छन् । विगतमा नेवार समुदायका एकल महिलाहरुले मात्रै तान्ने गरेको रथ यसपािल सबै समुदायकाले तानेका छन् ।

राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित