शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बसन्त चौधरीको समाचारप्रति नर्भिकको ध्यानाकर्षण

दैनिक नेपाल २०७८ असोज ८ गते १९:१४

काठमाडौँ, ८ असोज । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरु प्रति अस्पतालको ध्यानाकर्षण भएको जनाएको छ ।

यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

चौधरी आफ्नो निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको सिंहले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित