मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

दशैँमा घर जान बढ्यो भाडा, कुन स्थानका लागि कति लाग्छ ? (सूचीसहित)

दैनिक नेपाल २०७८ असोज ८ गते १८:४०

काठमाडौँ, ८ असोज । दर्शैँमा घर जानका लागि बढेकै भाडादर कायम भएको छ ।

आगामी असोज ११ गतेदेखि दशैँ तिहारका लागि अग्रिम टिकट बुकिंग खुल्ला हुन लाग्दा बढेकै भाडादर कायम गरिएको हो ।

दशैँमा करिब ११ लाख यात्रुले उपत्यका छाड्नेछन् ।

सरकारले असारमा यातायातको भाडा समायोजन गरेको थियो । जसअन्तर्गत दशैँमा घर जाने सबै यात्रुहरुले तिनुपर्ने भएको छ ।

सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णयबाट अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

यस्तो नयाँ भाडादरः

प्रतिक्रिया
सम्बन्धित