२ कार्तिक २०८३, सोमबार

अनिश, सम्झना र खेमको दशैँ गीत सार्वजनिक (भिडियोसहित)

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अनिश दवाडी, सम्झना भण्डारी र खेम सेन्चुरीको स्वरमा दशैँ गीत सार्वजनिक भएको छ ।

सुश्मा राईको शब्द रहेको गीतमा खेमको संगीत रहेको छ भने अनिशकै युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गीतमा केशव बडुले म्युजिक एरेन्ज गरेका छन् भने मौसम हिमालीले भिडियो निर्देशन गरेका छन् ।

भिडियाे: