१९ कार्तिक २०८३, बिहिबार

जबजलाई आत्मसात गर्छौँः माधव नेपाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताएका छन् ।

उनले जबजको मूल्य र मान्यतालाई रक्षा गरेर पार्टीलाई अघि बढाउने समेत प्रतिवद्धता गरेका छन् ।

बिहीबार काठमाडौँमा कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।