काठमाडौं, ७ असोज । नेपालको लागि ग्रेस वाल मोटर्सको आधिकारीक बिक्रेता भीजी इम्पेक्स प्रालिले यसपालिको दशैं, तिहार तथा छट पर्वको उपलक्ष्यमा ग्राहक लक्षित रु. ६ लाखसम्मको फाइदा हुने अफर उपलब्ध गराएको छ ।
यो अफर जिडब्लुएमको एसयुभी थर्ड जेन हाभल एच ६ र हाल जोलिन का साथै पिकअप पावरमा उपलब्ध हुनेछ ।
नेपालको एसयुभी र पिकअप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्य सहित आक्रामक बजार प्रवर्द्धन अनुरुप नै यो अभियान “चाडपर्वको उमङ्ग हाभल र पावर चढी दङ्ग” अफर ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया