१९ कार्तिक २०८३, बिहिबार

अधिवेशनको तालिका परिवर्तन गर्न काँग्रेसमा सहमति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । नेपाली काँग्रेसमा अधिवेशनको तालिका परिवर्तन गर्न सहमति भएको छ ।

वुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको नेताहरुले जनाएका छन् ।

बैठकमा असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको जनाइएको छ ।