१९ कार्तिक २०८३, बिहिबार

काठमाडौँ उपत्यकामा लगाए ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ६ असोज । काठमाडौँ उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।