२ कार्तिक २०८३, सोमबार

आमा बनिन् प्रियंका कार्की

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ ।

कार्कीले सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै यसबारे जानकारी दिएकी छन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै खुशी देखिएका छन् । उनीरुले दुई वर्ष अघि विवाह गरेका थिए ।