मुस्ताङ, ६ असोज । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । –रासस
तस्वीर: निरज थकाली
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया