शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कांग्रेस नेता खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

दैनिक नेपाल २०७८ असोज ६ गते १२:०४

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता डा.नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् ।

डा.खड्कालाई राष्ट्रपतिले बुधबार संविधानको धारा ७६ को उपधारा (९) अनुसार मन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा.खड्कालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित