८ कार्तिक २०८३, आइतबार

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन कस्तो छ ? (पूर्णपाठ)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, ५ असोज । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

मंगलबारदेखि काठमाडौँमा सुरु बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन अध्यक्ष माधवकुमार नेपालले पेश गरेका छन् ।

नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनावसम्म लानुपर्ने बताएका छन् ।

नेपालले पेश गरेको प्रतिवेदनमा उल्लेख छ,‘ अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

प्रतिवेदनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोष थोपरेर आफू पानीमाथिको ओभाने बन्ने प्रयास पनि गरेका छन् ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठः