शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

काँग्रेस नेता नारायण खड्का परराष्ट्रमन्त्री बन्ने

दैनिक नेपाल २०७८ असोज ५ गते २०:४५

काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको यस्तो निर्णय गरेको बताइएको छ ।

खड्काको सपथ वुधबार गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित