८ कार्तिक २०८३, आइतबार

काँग्रेस नेता नारायण खड्का परराष्ट्रमन्त्री बन्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको यस्तो निर्णय गरेको बताइएको छ ।

खड्काको सपथ वुधबार गरिने जनाइएको छ ।