१९ कार्तिक २०८३, बिहिबार

सर्वोच्चद्वारा एमालेको रिटमा सक्कल फाइल झिकाउन आदेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश जारी गरेको छ ।

अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दिएको निवदेनमा सक्कल फाइल झिकाउन आदेश भएको हो ।

मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको हो ।