१९ कार्तिक २०८३, बिहिबार

रौतहटबाट ४० किलो चाँदीसहित एक जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, ५ असोज । प्रहरीले रौतहटको गौरबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी माझीलाई ४० किलो चाँदीसहित पक्राउ गरेको हो ।

काठमाडौँबाट रात्री बसमा गौर पुगेका उनलाई बसपार्कबाट प्रहरीले चेकचाँज गर्ने क्रममा पक्राउ गरेको हो ।