शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रौतहटबाट ४० किलो चाँदीसहित एक जना पक्राउ

दैनिक नेपाल २०७८ असोज ५ गते १५:२९

सांकेतिक तस्वीर

रौतहट, ५ असोज । प्रहरीले रौतहटको गौरबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी माझीलाई ४० किलो चाँदीसहित पक्राउ गरेको हो ।

काठमाडौँबाट रात्री बसमा गौर पुगेका उनलाई बसपार्कबाट प्रहरीले चेकचाँज गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित