शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

रियलमीका ४ नयाँ उत्पादनहरू नेपाली बजारमा प्रवेश

दैनिक नेपाल २०७८ असोज ५ गते ९:१६

काठमाडौं, ५ असोज । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको छ ।

आकर्षक मूल्यमा रियलमी सी ११ २०२१, टिकाउ ब्याट्री र गेमिङ रेडि प्रोसेस भएको रियलमी सी २०, ट्रिपल क्यामरासहितको रियलमी सी २१ र फ्ल्यासीप रियलमी ८ आदिमा कुनै सम्झौता नगरी आकर्षक स्पेसिफिकेशन सहित बजारमा आएको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित