
काठमाडौँ, ४ असोज । नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताहरुका लागि १५ वटा आचरणहरुको स्पष्ट व्यवस्था गरेको छ ।
स्थायी कमिटिमा पेश भएको प्रस्ताव नेताहरुको सुझावपछि निर्णयका लािग पठाइने बुझिएको छ ।
पार्टीको संशोधित विधानको धारा ६७ मा उल्लेख छ, ‘राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्नेछ । पार्टीलाई धक्का पर्ने र पार्टी हित प्रतिकुल हुनेगरी कसैले कुनै काम गर्न गराउन हुँदैन ।’
यस्ता छन् १५ वटा आचरणहरुः













प्रतिक्रिया