८ कार्तिक २०८३, आइतबार

एमालेका सांसदमाथि अग्नि सापकोटाले यसरी दमन गरे

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको आजको बैठक पनि अबरोध गरेको छ ।

प्रतिनिधि सभाको बैठक शुरु हुनेवित्तिकै एमालेका सांसदहरू रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् ।

एमालेले अबरोध गर्दा समेत सभामुख अग्निप्रसाद सापकोटाले बैठक पेलेरै अगाडि बढाएका छन् ।

संसदको बैठकमा विनियोजन विधेयकमाथि छलफल भएको थियो ।

एमालेले आजको बैठकमा नरम भएर प्रस्तुत भएको थियो । एमालेले बजेट पास हुन दिन आफ्नो प्रदर्शनलाई नरम बनाएको हो ।