शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

ओमानविरुद्ध नेपालद्वारा ७ विकेटको जीत हासिल

दैनिक नेपाल २०७८ असोज ३ गते २२:१३

काठमाडाैँ, ३ असाेज । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले ओमानमाथी विजय हासिल गरेको छ ।

नेपालले ओमानलाई ७ विकेटले हराएको हो । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमै भेट्टाएको हो ।

प्रतिक्रिया
सम्बन्धित