१९ कार्तिक २०८३, बिहिबार

५ लाख बराबरको अवैध चाँदीसहित २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिरहा, ३१ भदौ । अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको करिब ५ केजी चाँदी जस्तो देखिने धातुसहित २ जनालाई भगवानपुर गाउँपालिका–४ ठाडीबाट वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर भएका ३५ वर्षीय रबी महतो र ४० वर्षीय पिन्टु महतो
रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।