काठमाडौं, ३१ भदौ । नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि नयाँ भर्ना खुलेको छ ।
प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो ।
भर्ना छनोटका लागि बिहीबारदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ ।















प्रतिक्रिया