८ कार्तिक २०८३, आइतबार

एकै पटक ८५ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विभिन्न सेवा समूहका सहसचिवको सरुवा गरिएको हो ।

मन्त्रिपरिषद विस्तार नभएको अहिलेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

सूची: