बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

धारिलो हतियारको प्रयोग गरी दैलेखमा शिक्षकको विभत्स हत्या

दैनिक नेपाल २०७८ भदौ २९ गते १७:१२

सांकेतिक तस्वीर

दैलेख, २९ भदौ । दैलेखमा एक शिक्षकको विभत्स हत्या भएको छ ।

प्रहरीले गुराँस गाउँपालिका–८ मा मालिका माध्यमिक विद्यालयका ४२ वर्षीय शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको जनाएको छ ।

उनको शव विद्यालयको बरन्डामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई नियन्त्रण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित